उपत्यकामा वैशाख २९ सम्म थप लकडाउन

राष्ट्रपाटी न्युज

२१ बैशाख २०७८

काठमाडौं– काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले वैशाख २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । उपत्यकाका तीन जिल्लामा गत १६ गतेदेखि लागू भएको निषेधाज्ञा बुधबार राति १२ बजे सकिँदै थियो ।

बैठकले पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरेको छ ।


Published :२१ बैशाख २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media