लन्डन :
लन्डनस्थित वायम्लि रंगशालामा गएराति भएको खेलमा लन्डन क्लब चेल्सीलाई एकका विरुद्ध शून्य गोलले पराजित गर्दै लेइसटर सिटी एफे कपको विजेता बनेको छ । खेलको ६३ मिनेटमा लेइसटरका खेलाडी टेइलेमानले गरेको गोल नै निर्णायक हुनपुग्यो ।
Copyright : © 2020-2023 All right reserved
Developed by: Abritti Media