लिओनल मेस्सीसहित पीएसजीका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं । अर्जेन्टिनाका फुटबल सुपरस्टार लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

नीसहित टिमका चार खेलाडीहरुमा संक्रमण देखिएको मेस्सीको क्लव पेरिस सेन्ट जर्मेन पीएसजी  ले जानकारी दिएको हो ।

क्लवद्वारा जारी विज्ञप्ति अनुसार मेस्सीसहित जुआन बेर्नान, गोली सर्जिओ रिको र नथान बितुमाजालालाई कोरोना संक्रमण भएको छ ।


Published :१९ पुष २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media