एमालेको सचिवालय बैठक वली निवास बालकोटमा जारी

राष्ट्रपाटी न्युज

१ फाल्गुन २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा अ‍ोली निवास बालकोटमा जारी छ ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरुपमा सचिवालयको बैठक बोलाएको थियो ।

सचिवालयबाट महाअभियोगको ‘काउन्टरमा एमालेले नीति तय गर्ने ठानिएको छ । त्यस्तै एमालेले सोमबार बिहान संसदीय दलको बैठक समेत बोलाएको छ ।

 


Published :१ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media