कौडा खेल्ने १३ जना जुवाडे पक्राउ

राष्ट्रपाटी न्युज

२० फाल्गुन २०७८

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.०६ बौद्ध रामहिटी नजिक जुवा तास खेलिरहेका १३ जना मानिस पक्राउ परेका छन् । २ जना महिला सहित १३ जना मानिसहरुलाई जुवा खेलीरहेको अवस्थामा फेला पारी सो स्थान बाट नेपाली नगद रु.३,९७०००/-(तिन लाख सन्तानब्बे हजार मात्र) रुपैया सहित पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कपनले जनाएको छ।

घरबेटी सहित पक्राउ परेको उक्त टोलीलाई महानगरीय प्रहरी वृत्त बौद्ध पठाईएको छ।

 


Published :२० फाल्गुन २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media