सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई

राष्ट्रपाटी न्युज

२४ फाल्गुन २०७८

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्ने सन् २०२२ को सहासिक महिला पुरस्कार नेपालकी भूमिका श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ ।
नेपलाका यौनिक अल्पसंख्यकको हक अधिकारका लागि कार्यरत भूमिका श्रेष्ठले पु-याएको योगदानका लागि सो पुस्कार दिइएको अमेरिकी विदेशमन्त्रालयले जनाएको छ ।
सो पुरस्कार यस अघि एसिड पीडित मुस्कान खातुनले पाएकि थिईन।


Published :२४ फाल्गुन २०७८


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media