जितेन्द्र बहादुर कार्की रहेनन् !!!

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका पुर्व उपसभापति तथा सामाजिक व्याक्तित्व जितेन्द्र बहादुर कार्कीको आज निधन भएको छ। ओखलढुंगा चम्पादेवी गॅाउपालिका वडा नम्बर ७ फुलबारीमा ७५ बर्ष अघि उनको जन्म भएको थियो। उनका पिता पदम बहादुर कार्की, डिट्ठाको रुपमा समेत परिचित छन्।

कार्कीका दुइ श्रीमती सहित ५ जना छोरा तथा ५ जना छोरी छन्। उनि केहि समय अगाडी देखि मुटु लगायत बिबिध रोग संग लड्दै आएका थिए।


Published :५ चैत्र २०७८


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media