आज स्थगित कक्षा ८ को परिक्षा बैशाख ७ गते हुने

राष्ट्रपाटी न्युज

चैत्र २७, २०७८

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका आधारभूत तह अन्तर्गत कक्षा ८ को २०७८/ १२/२७ गते आइतबार हुने तय भएको अंग्रेज़ी बिषयको परीक्षा नहुने भएको छ । उक्त परिक्षा रामनबमी पर्वको अबसरमा सार्वजनिक विदा परेकोले स्थगित गरिएको छ।

उक्त परीक्षा आउदो २०७९ साल बैशाख ७ गते सन्चालन गरिने बूढानीलकण्ठ एन प्याब्सनका अध्यक्ष नारायण तिम्सिनाले जानकारी दिएका छन् ।


Published :चैत्र २७, २०७८


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media