
काठमाण्डौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १० मा नेकपा एमालेले भारी मतान्तरका साथ अग्रता कायम गरेको छ ।
यस वडाको जारी मतगणनाअनुसार नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार नवराज भट्टराईको हालसम्म १०९१ रहेको छ भने नेपाली कांग्रेसका डोरप्रसाद आचार्यको ६६९ रहेको छ ।
यस्तो छ पछिल्लो मतपरिणाम :
