बूढानीलकण्ठका जनप्रतिनिधिलाई बालकोटमा ‘बा’ को सम्मान

काठमाडौँ। नेकपा एमालेबाट काठमाडौँ जिल्लामै राम्रो मत प्राप्त गरि विजय भएका बूढानिलकण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा बधाई दिएका छन।

बूढानीलकण्ठ नगरपालिकाका १३ वटा वडा मध्य १० वटा वडामा जितेर लोकप्रिय बनेको नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु र स्थानीय पार्टी कमिटीका नेताहरुलाई बालकोटमा खादा र टिका लगाई अध्यक्ष ओलीले बधाई तथा शुभकामना दिएका हुन्।


Published :८ जेष्ठ २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media