रवि लामिछानेप्रति शंकर पोखरेलको टिप्पणी- कुनै पेशामा सफल हुँदैमा राजनीतिक योग्यता पुग्दैन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशामा सफल हुँदैमा राजनीतिक योग्यता नपुग्ने बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने बताएका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै उनले भनेका, ‘निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।

रवि लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए ।

महासचिव पोखरेलले भने राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने बताएका छन् । राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्ने पोखरेलले भनाइ छ ।


Published :८ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media