हेर्नुहोस् निजगढ विमानस्थलबारे सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौं । सर्वोच्च अदालतले बुधबार जारी गरेको लिखित आदेशमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बाटो खुला गरेको छ।
अन्तिम लिखित फैसलामा पूर्ण इजलासका पाँच जना न्यायाधीशबीच राय बाझिए पनि बहुमत राय दिने तीन जना न्यायाधीशले पनि निजगढमा विमानस्थल बनाउने कुरालाई रोक लगाएका छैनन्।

बहुमत न्यायाधीशले विभिन्न वातावरणीय कारण, वन विनाश लगायतका आधार देखाउँदै निजगढको विकल्प खोज्नुपर्ने फैसला गरेका छन् ।

हेर्नुहोस् सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ

 


Published :१५ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media