माओवादी केन्द्रमा ३७३ केन्द्रीय सदस्य रहने (सूचीसहित)

राष्ट्रपाटी न्युज

असार १९, २०७९

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा ३७३ सदस्यीय केन्द्रीय सदस्य रहने भएका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३७३ सदस्यीय केन्द्रीय सदस्य रहने बताए ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चारजनाको नाम खाली छाडिएको छ । केन्द्रीय समितिमा ज्येष्ठ कम्युनिस्ट लिग, अनुशासन आयोग र लेखा आयोगका संयोजक पदेन सदस्य रहनेछन् ।

यस्तो छ माओवादीका केन्द्रीय सदस्यको सूची  

 


Published :असार १९, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media