आव २०७९/०८० को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आव २०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
नयाँ मौद्रिक नीतिले सर्वाधिक आलोचित बनेको गत आवको सेयर धितो कर्जामा सामान्य हेरफेर गरेको छ ।
केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरका लागि प्रोत्साहन गर्दै दिएको विभिन्न छुट तथा सहुलियत चालु आर्थिक वर्षको पुस मसान्तसम्म जारी राख्ने पनि जनाएको छ ।

मौद्रिक नीतिको पूर्णपाठ


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media