यस्ता छन् राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्तासँगै पठाएका आठ सन्देश (पूर्णपाठ)

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गर्नुभएको छ । उहाँले फिर्ता पठाउनुभएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाइएको उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्तासँगै ८ वटा बुँदामा सन्देशसमेत पठाउनुभएको छ ।

हेर्नुहोस् राष्ट्रपति भण्डारीले विधेयक फिर्तासँगै पठाएका आठ सन्देश


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media