निर्वाचन आचारसंहिता सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्रपाटी न्युज

१३ भाद्र २०७९

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता सार्वजनिक गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले आचारसंहिता तयार गरी राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ ।

यस्तो छ आयोगद्वारा सार्वजनिक आचार संहिताः

 

 


Published :१३ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media