गौशाला प्रहरी वृत्त लगियो सन्दीप लामिछानेलाई

राष्ट्रपाटी न्युज

२० आश्विन २०७९

काठमाडौँ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दिप लामिछानेलाई गौशाला प्रहरी वृत्त लगिएको छ ।

कतार एवरवेजबाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरी गौशाला लगेको हो । प्रहरीका अनुसार जुन ठाउँमा उनीमाथि उजुरी परेको हो, सोही स्थानबाट कारबाही प्रक्रिया सुरु गरिनेछ ।


Published :२० आश्विन २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media