निर्वाचन आयोगले सार्वजनिक ग-यो समानुपातिक उम्मेदवारहरुको बन्दसूची

राष्ट्रपाटी न्युज

अशोज २३, २०७९

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

हेर्नुहोस् निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको सार्वजनिक गरेको बन्दसूची


Published :अशोज २३, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media