शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

राष्ट्रपाटी न्युज

अशोज ३१, २०७९

काठमाडौं । सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोलि मंगलबार सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।


Published :अशोज ३१, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media