सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प

राष्ट्रपाटी न्युज

कार्तिक २, २०७९

काठमाडौं । बुधबार दिउँसो राजधानी र आसपासका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको छ । दिउँसो ३ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.९ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, दोलखा, काभ्रेमा मनि महसुस भएको बताइएको छ ।
भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका थिए ।


Published :कार्तिक २, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media