कांग्रेस र माओबादीलाई फुच्चे एमालेले फुर्ति लायो – रामहरी खतिवडा

राष्ट्रपाटी न्युज

कार्तिक १९, २०७९

ओखलढुंगा। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबम ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरि खतिवडाले कांग्रेस र माओबादी मिल्दा देशमा ठुला ठुला परिवर्तन भएको दावी गर्दै फुच्चे एमालेले आफूहरुलाई चुनौती दीइरहेको बताएका छन्। आफूहरु मिल्दा पनि एमालेहरुले फुर्ति लगाईरहेको भन्दै एमालेलाई हरायर यो पटक बदला लिने दावी समेत गरेका छन्।

ओखलढुंगाको खिजिदेम्बामा आयोजित सभामा बोल्दै उनले यो पटक गठबन्धनलाइ भोट दिन आब्हान गरेका छन्। उनले आफूले ओखलढुंगा जिल्लाको बिकासमा ठुलो योगदान पुर्याएको र भविष्यमा समेत निरन्तरता दिने दावी समेत गरेका छन्।


Published :कार्तिक १९, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media