देशभर १५ स्थानमा मतदान अवरुद्धः निर्वाचन आयोग

राष्ट्रपाटी न्युज

मंसिर ४, २०७९

काठमाडौं । निर्वाचन आयोगले देशभरका १५ स्थानमा मतदान अवरुद्ध भएको  जनाएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान अवरुद्ध भएको हो । रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुरु गर्ने प्रयास भइरहेको आयोगले बताएको छ ।


Published :मंसिर ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media