सप्तरी-२ मा सीके राउतलाई दोब्बर मतको अग्रता

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर दुईमा जनमत पार्टीले अग्रता कायम गरेका छन्। जनमत पार्टीका राउतले १ हजार २० मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ४५२ मत ल्याएका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ३०८ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media