दाङ-३ मा कोमल वलीले उछिनिन् दिपक गिरीलाई

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

दाङ दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले १६ मतले अग्रता ल्याएकी छन् । ५०४ मतगणना हुँदा एमालेकी वलीले २०७ र कांग्रेसका दिपक गिरीले १९१ मत ल्याएका छन् ।

यस्तै,  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ७० मत प्राप्त गरेका छन् ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media