काठमाडौँ-४ मा कांग्रेसका गगनको अग्रता कायमै

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

काठमाडौँ । काठमाण्डौ क्षेत्र नं ४ मा नेपाली कांग्रेसका गगन थापाले २०२६ मतका साथ अग्रता कायमै राखेका छन । बुढानिलकण्ठ नगरपालिका वडा नं १ र २ को मतगणना सकिँदा थापाले सो मतका साथ अग्रता कायम राखेका हुन् ।

त्यसैगरी एमालेका डा. राजन भट्टराईले १५८२ मतका साथ उनलाई पछ्याइरहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका डा ठाकुरमोहन श्रेष्ठलाई ६५ मत प्राप्त भएको छ ।

काठमाण्डौ क्षेत्र नं ४ मा कुल मतदाता ६९,६५२  रहेका छन् ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media