मुस्ताङको प्रदेशसभा-१ बाट कांग्रेसका नम्डु गुरुङ विजयी

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

मुस्ताङ । मुस्ताङ प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी भएका छन् । उनी १०४८ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ईन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media