डडेलधुरामा देउवा अगाडि, सागर तेस्रो

राष्ट्रपाटी न्युज

मंसिर ५, २०७९

काठमाडौं । डडेलधुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन् । देउवाले ८८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कर्ण मल्लले ५९ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत प्राप्त गरेका छन् ।
अहिले देउवा सातौँ जितको खोजीमा छन् । भने उनलाई उनकै पुराना कार्यकर्ता कर्ण मल्ल हराउने दाउमा छन् । देउवा २०४८ देखि अहिलेसम्म पराजित भएका छैनन् ।


Published :मंसिर ५, २०७९


Copyright : © 2020-2026 All right reserved

Developed by: Abritti Media