ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा भट्टराई २०४ मतान्तरले जितेका हुन् ।
योगेशले २१ हजार ६९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले २० हजार ८६५ मत पाएका छन् ।