फराकिलो मतान्तरसहित झापा-१ बाट कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा–१ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
शर्माले ३९ हजार ६२४ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाएका छन् । शर्माले १४ हजार २७५ को फराकिलो मतान्तरले जितेका हुन् ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media