फराकिलो मतान्तरले कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक विजयी

कञ्चनपुर । कञ्चनपुर-३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक फराकिलो मतान्तरले विजयी भएका छन् ।

लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।


Published :७ मंसिर २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media