मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

राष्ट्रपाटी न्युज

मंसिर ११, २०७९

काठमाडौँ । सीताराम विवाह पञ्चमीको अवसरमा भोलि मधेस प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विवाहको पञ्चमीको अवसरमा शुभकामना दिँदै सार्वजनिक विदाको जानकारी पनि दिएका हुन् ।

हरेक वर्ष झै यस वर्षपनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सवको आयोजना गरिएको छ। भोलि जानकी मन्दिर परिसरमा सीता र रामको स्वयंम्बर समारोह हुँदैछ ।


Published :मंसिर ११, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media