रास्वपाद्वारा १३ समानुपातिक सांसदको टुंगो

राष्ट्रपाटी न्युज

मंसिर २४, २०७९

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ।

आज बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको हो ।

समानुपातिक मतअनुसार रास्वपाले १३ सिट पाएको हो।

दलित

सन्तोष परियार

शिव नेपाली

आदिवासी/जनजाति

डा ढाकाकुमार श्रेष्ठ

इन्दिरा रानामगर

सुमना श्रेष्ठ

खस आर्य

डा चन्दा कार्की

डोलप्रसाद अर्याल

निशा डाँगी

विनीता कठायत

मधेसी

लक्ष्मी तिवारी

मनिष झा

थारु

अशोककुमार चौधरी

मुस्लिम

असिम शाह


Published :मंसिर २४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media