सस्तियो सुनचाँदीको भाउ

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर तोलाको ९९ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। चाँदी तोलाको १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Published :१ पुष २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media