चिनियाँ बजारमा बिक्री हुने जडीबुटी कटुकी सुकाइँदै

व्यापारीले जिल्ला सदरमुकाम चैनपुरमा सुकाउन राखेको जडीबुटी कटुकी । गाउँ-गाउँबाट जडिबुटी सङ्कलन गर्ने र जिल्ला सदरमुकाममा ल्याएर सुकाउँदै केलाउँदै भरियाले बोकेर नेपाल–चीन सिमाना ताक्लाकोट पुर्‍याउँछन् । ठेकेदारले सिमानामा चिनियाँ व्यवसायीलाई बेच्ने गर्छन् । तस्बिर : भूमिराज पिठातोली, रासस


Published :२० पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media