धार्मिक एवं पर्यटकीय स्थल पाँचमाने

काठमाडौँको तारकेश्वर नगरपालिका– ३ को धार्मिक एवम् पर्यटकीयस्थल हो पाँचमाने । बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए । त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ । तस्बिर- रासस


Published :२७ पुष २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media