हसना डंगोल मिस नेवाः वर्ल्ड 

काठमाडौं । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डंगोलले हात पारेकी छिन् ।

राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डंगोलले ताज आफ्नो नाममा पार्न सफल भएकी हुन् ।

यस्तै आर्या महर्जन फस्ट रनर अप घोषित हुँदा रितिशा वज्राचार्य सेकेण्ड रनर अप तथा स्नेहा खड्गी थर्ड रनर अप भए ।


Published :४ माघ २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media