राष्ट्रपतिले संसदका दुवै सदनलाई माघ २७ गते सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।
नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लाग्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बताएका छन् ।

 


Published :२२ माघ २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media