सुर्खेत उडेको बुद्धको जहाजमा समस्या देखिएपछि फर्काएर काठमाडौं अवतरण

राष्ट्रपाटी न्युज

चैत्र ४, २०७९

काठमाडौं । काठमाडौंदेखि सुर्खेतका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि फर्काएर काठमाडौंमा अवतरण गरिएकाे छ । विमानकाे इन्डिकेटरले समस्या देखाएपछि विमान काठमाडौं नै फर्काएर अवतरण गरिएको हो ।

आज बिहान भएको यो घटनापछि जहाज ग्राउन्डेड गरिएको छ ।

यो जहाज उड्नुपुर्व चेक जाँच गरेका इन्जिनियरलाई समेत काममा रोक लगाइएको छ । अब प्राधिकरणको प्राविधिक टोलीको जाँचपछि मात्र जहाज उड्न सक्ने छ ।


Published :चैत्र ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media