थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघको जित

राष्ट्रपाटी न्युज

चैत्र ५, २०७९

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् ।

आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी भएका हुन् ।

उनले अनेरास्ववियुका उम्मेदवारलाई पराजित गरे ।


Published :चैत्र ५, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media