उपनिर्वाचनका लागि राप्रपाले टुंग्यायो उम्मेदवार

राष्ट्रपाटी न्युज

१९ चैत्र २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ।

राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । उपनिर्वाचनका लागि मुख्य दलहरूले उम्मेदवार ढुंगो लगाइसकेका छन् ।


Published :१९ चैत्र २०७९


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media