पूर्वगृहमन्त्री खाँणमाथि अनुसन्धान गर्न चार दिन म्याद थप

राष्ट्रपाटी न्युज

३१ बैशाख २०८०

काठमाडौं । नक्क्ली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण माथी अनुसन्धान नपुगेको भन्दै थप चार दिनको म्याद लिइएको छ ।

नेपाल प्रहरीले खाँणमाथी थप अनुसन्धान गर्नुपर्ने भन्दै जिल्ला अदालत, काठमाडौंवाट थप चार दिनको म्याद लिएको हो । यसअघि लिएको तीन दिनको म्याद आजै सकिदै थियो ।

नक्कली भुटानी शरणार्थी बनाउन अमेरिका पठाउन पुर्व गृहमन्त्रीको हैसियतमा खाँणले पनि भुमिका खेलेको प्रारम्मिक अनुसन्धानमा देखा परे पछि खाणँलाई गत बिहिवार पक्राउ गरिएको थियो ।


Published :३१ बैशाख २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media