मन्त्रिपरिषद‍बाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन

काठमाडौं । मन्त्रिपरिषद‍्बाट सरकारको नीति तथा कार्यक्रम अनुमोदन भएको छ ।

शुक्रबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुमोदन गरेको हो । नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले अपरान्ह ४ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।


Published :५ जेष्ठ २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media