प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसदहरु उठेर विरोध जनाइरहेका छन् ।


Published :२२ असार २०८०


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media