थाहा पाउनुहोस् तपाईको आजको राशिफल

राष्ट्रपाटी न्युज

२८ श्रावण २०८०

काठमाडौँ । आज मिति २०८० साउन २८ गते आइतबार, ई.सं. १३ अगष्ट, २०२३ । तिथि– अधिक श्रावण कृष्णपक्ष द्वादशी, ०९:०१ बजेपछि त्रयोदशी, नक्षत्र– आद्र्रा, १०:१३ बजेपछि पुनर्वशु,  योग– वज्र, करण– तैतिल, चन्द्रराशि– मिथुन, सूर्योदय ५:३३, सूर्यास्तः १८:४२ ।

मेष : आफन्त तथा अग्रज व्यक्तित्वहरूसँग विवाद सिर्जना हुनेछ ।

वृष : चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ ।

मिथुन : प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुन सक्छ ।

कर्कट : अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ ।

सिंह : मान–सम्मान तथा प्रतिष्ठामा कमीको महसुस हुनेछ ।

कन्या : दीगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

तुला : आँटेको काम तत्काल बन्ने समय छ ।

वृश्चिक : जोखिमपूर्ण काम र यात्रामा सावधानी अपनाउनुपर्नेछ ।

धनु : स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महसुस हुनेछ ।

मकर : आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

कुम्भ : माया प्रेममा सामान्य मनमुटाब हुने र विछाडिनुपर्ने बाध्यता आउनेछ ।

मीन : रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ ।


Published :२८ श्रावण २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media