कृष्णमन्दिरमा भक्तजनको घुइँचो

राष्ट्रपाटी न्युज

२० भाद्र २०८०

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि दर्शनका लागि उपस्थित भएका भक्तजन । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।


Published :२० भाद्र २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media