१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको तनहुँको व्यास नगरपालिका–५ बेतेनीमा निर्माण हुँदै गरेको बाँधस्थलमा निर्माण कार्य गरिँदै । ’प्याकेज १’ अन्तर्गतको यो काममा हालसम्म २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । तस्बीर : कृष्ण न्यौपाने/रासस
Copyright : © 2020-2023 All right reserved
Developed by: Abritti Media