एमाले बागमती प्रदेश कमिटीको अधिवेशनअघि र्‍याली

राष्ट्रपाटी न्युज

८ आश्विन २०८०

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनमा सोमबार राजधानीका विभिन्न ठाउँबाट र्‍याली  निकालिएको छ ।

र्‍याली  माइतीघर मण्डल, भद्रकाली, रत्नपार्क हुँदै भृकुटी मण्डप पुगी सभामा परिणत भएको थियो ।

अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् ।


Published :८ आश्विन २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media