सुन तोलाको १ लाख १५ हजार ५ सय

काठमाडौं । आज सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन १ लाख १४ हजार ९५० मा कारोबार गरिरहेका ब्यापारीले आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार गरिरहेका छन ।


Published :१ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media