इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चारजनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चार जनाको मृत्यु भएको छ ।

गाजाको इन्डोनेसियाली अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको एन्क्लेभमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

आक्रमणबाट मारिनेमा बिरामी र चिकित्सक रहेका बताइएको छ ।

इजरायली ट्याङ्कहरूले अस्पताललाई घेरा हालेर आक्रमण गरेको आरोप छ ।


Published :४ मंसिर २०८०


Copyright : © 2020-2023 All right reserved

Developed by: Abritti Media