तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । एमाले निकट युवा संघले काठमाडौंको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ ।

युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरुले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरु बोकेका छन् ।

 


Published :७ मंसिर २०८०


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media